राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट

कतार । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच अमिरी दिवानमा भेटवार्ता भएको छ । यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरवार) मा यहाँको सैनिक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । भेटवार्तामा दुई देशका बीच रहिआएको कूटनीतिक … Continue reading राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट